
Bokagiri part 8: मेरो ट्वाके साथीको कथा
शर्षकः मेरो ट्वाके साथीको कथा नेपालमा जाड भन्ने अहिले WINE भन्न थालेछन् अनि के हो सर आज त केहि अपडेट छैन् त बोकागीरीको भनि पेल्नु भो अनि रिसले अाधा रातमा भए पनि लेख्न सुरु गरे। लेख्दै छु मेरा ट्वाके साथीहरुको प्रेम कथा। यस्तो पनि हुदो रैछ, सगै जाडँ खाने means ट्वाके साथी, अब त Chat [...]